गोलाघाट नजिकैको नारायणी नदीमा फेरी अर्को शव फेला, सुरक्षाकर्मीको टोली अबको केहिबेरमा पुग्दै
चितवन, ३० असार । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २८ स्थित गोलाघाट नजिकै फेरी अर्को शव फेला परेको छ। सिमालताल बस दुर्घटनाभन्दा ५० किलोमिटर तल गोलाघाट नजिकै नारायणी नदी किनारकोपुरा पढ्नुहोस्










