चितवनमा रेलमार्ग सर्भे गर्न भन्दै आएको टोलीलाई स्थानीयले नियन्त्रणमा लिए
चितवन, २ साउन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्ने भन्दै आएको टोलीलाई चितवनको भरतपुर महानगरपालिका-७ का बासिन्दाले नियन्त्रणमा लिएका छन् । सरकारबाट अनुमति लिएर आएको दाबी गर्ने आरएच कन्सल्टेन्सीको टोलीलाई स्थानीयपुरा पढ्नुहोस्










