प्रेस चौतारी चितवनको भवन निर्माणका लागि तीन जना व्यवसायीले गरे ५१ हजार आर्थिक सहयोग
चितवन, २८ साउन । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि भरतपुर स्थापित तीन जना व्यवसायीहरु मिलेर ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।पुरा पढ्नुहोस्










