रेशम सापकोटा- सेतो नेपाल चितवन,११ श्रावण – अष्ट्रेलियाको एडिलेडमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा सुशिल रानाभाट ६५५ मत प्राप्त गर्दै युवासदस्य पदमा विजयी भएका छन्। उहाँको जितले अष्ट्रेलियामा रहेकापुरा पढ्नुहोस्

चितवन,१० साउन । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले विद्युत आपूर्तिमा अत्यधिक लोड व्यवस्थापन गर्न भन्दै चितवनका विभिन्न क्षेत्रहरूमा दैनिक ६ घण्टासम्म लोडसेडिङ गर्ने निर्णय सार्वजनिक गरेको छ। शनिबार साँझपुरा पढ्नुहोस्

रेशम सापकोटा – सेतो नेपाल चितवन,१० साउन – चितवनको माडीमा स्थानीय उद्योगी, व्यवसायी तथा नवप्रवर्तनशील युवालाई लक्षित गरी बजार र ब्रान्ड विस्तार विषयमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। माडीपुरा पढ्नुहोस्

चितवन, १० साउन – मकवानपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको कन्टेनर ट्रक चितवनको राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा आज बिहान ४ बजे चेकजाँचपुरा पढ्नुहोस्

रेशम सापकोटा – सेतो नेपाल चितवन, १० साउन । – चितवनको माडीमा आज (शनिबार) नेपाल विद्युत प्राधिकरण, माडी नगरपालिकाका जनप्रतिनिधि, माडी वितरण केन्द्रका कर्मचारीहरू तथा स्थानीयवासीबीच विद्युत आपूर्तिमा देखिएको समस्याबारेपुरा पढ्नुहोस्

गाैतम गिरी – सेताेनेपाल – चितवन,( कालिका ),१० साउन । राष्ट्रिय युवा संघ नेपाल, कालिका नगर कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कालिका नगरपालिका–८ स्थित हिष्य कक्युपुरा पढ्नुहोस्

रेशम सापकोटा – सेतो नेपाल चितवन,१० साउन।- निजी तथा आवासीय विद्यालय संगठन (प्याप्सन) चितवनले एसईई २०८१ मा चार जिपिए (४.०० GPA) हासिल गर्ने ३७ जना छात्रछात्रालाई एक औपचारिक समारोहबीच सम्मानपुरा पढ्नुहोस्

रेशम सापकोटा – सेतो नेपाल चितवन,९ साउन ।  चितवनको माडीमा लामो समयदेखि जारी अनियमित विद्युत आपूर्ति, बारम्बार लाइन जाने समस्या र नेपाल विद्युत प्राधिकरणको उदासीनताले आक्रोशित बनेका स्थानीयवासीले शुक्रबार वितरणपुरा पढ्नुहोस्

चितवन, ९ साउन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा रहेको लक्जरी पाँचतारे रिसोर्ट ‘रोयल ट्युलिप चितवन’ले नयाँ ‘अल-डे-डाइनिङ रेस्टुरेन्ट’ माझीघर को सफ्ट उद्घाटन (सौम्य शुभारम्भ) गरेको छ। लुभर होटल्स ग्रुपपुरा पढ्नुहोस्

माडी,९ साउन | आगामी श्रावण १८ र १९ गते माडीको बसन्तपुरस्थित होटल प्याराडाइजको एसी हलमा मञ्चन हुन लागेको नाटक ‘मुनामदन’ को तयारी र प्रचारप्रसार तीव्र रूपमा अगाडि बढिरहेको छ। पोखरापुरा पढ्नुहोस्

चितवन,९ साउन ।– चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवास्थित नहरमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय कर्ण बहादुर गुरुङ (७५ वर्ष) आज बिहान अन्दाजी ७ बजे आफ्नै घरबाट निस्किएकोमा,पुरा पढ्नुहोस्