चितवनको मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, एकको अवस्था गम्भीर
चितवन,१६ जेठ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमापुरा पढ्नुहोस्










