खोलामा निर्माण भइरहेको ड्याकका कारण दुई छिमेकी नगरपालिका बीचद्धन्द बढ्दै, रत्ननगरले एकतर्फी खोलो मिचेको आरोप
खैरहनी, २६ बैशाख । खैरहनी र रत्ननगर नगरपालिकाको सीमा क्षेत्रपर्ने ढुङ्रेखोलामा निर्माण भइरहेको ड्याकको विषयलाई लिएर स्थानीयह? आन्दोलित बनेका छन् । खैरहनी नगरपालिकाको दक्षिण क्षेत्रमा रहेको कुमरोज क्षेत्रका स्थानीयह?लेपुरा पढ्नुहोस्










