दुर्घटनाका घाइतेलाई आफ्नै गाडीमा अस्पताल लगिन माडीको मेयरले
चितवन, २९ बैशाख । बाटो काट्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेकी एक घाइतेलाई माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले आफ्नो सुविधाको गाडीमा अस्पताल पुर्याउनुभएको छ । चित्तौन कचेहेरी नामको एक कार्यक्रममापुरा पढ्नुहोस्










