चितवन, १२ बैशाख । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० का सभापति रवि लामिछानको जीत सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा उनको मत धेरै भएसँगै जीतपुरा पढ्नुहोस्

चितवन,११ बैशाख । चितवन क्षेत्र नं २ को मतगणना सुरु गर्न आज बिहान ८ बजेको लागि बोलाइएको सर्वपक्षीय बैठक अझै बस्न सकेको छैन । दलका प्रतिनिधिहरु मतगणना स्थलमा नपुगेपछि सर्वपक्षीयपुरा पढ्नुहोस्

बारा, ११ बैशाख। प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा २ मा साढे ९ बजेदेखि गणना थालिने भएको छ ।   हालै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय टुंगो लगाइएको बाराका प्रमुखपुरा पढ्नुहोस्

चितवन, १० बैशाख । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्दै मतदातालाई प्रभावित पारेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष उजुरी दिएको छ । उक्तपुरा पढ्नुहोस्

चितवन, १० बैशाख । चितवनमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरु हुने भएको छ ।   मतदानको समय सकिएपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन वटैपुरा पढ्नुहोस्

चितवन, १० बैशाख । चितवन क्षेत्र नं. २ को सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मतदान भएको छ।   निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक सूचना अनुसार ५९ प्रतिशत मतदानपुरा पढ्नुहोस्

चितवन, ९ बैशाख । भोलि आइतबार हुने चितवन- २ को उपनिर्वाचनको मतदानका लागि मतदान केन्द्रहरू तयार भएका छन् । त्यसैगरी भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुने भएको छपुरा पढ्नुहोस्

चितवन,९ बैशाख । चितवन–२ को उपनिर्वाचनका मुख्य प्रतिस्पर्धी तीन जनामा कांग्रेसका जीतनारायण श्रेष्ठले मात्र मतदान गर्न पाउने भएका छन् ।   राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, एमालेका रामप्रसाद न्यौपाने रपुरा पढ्नुहोस्

चितवन, ९ बैशाख । चितवन क्षेत्र नम्बर २ मा आइतवार हुने उपनिर्वाचनको तयारी पुरा भएको छ ।   मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरूले मतदानस्थल निर्माण, ४ किल्लापुरा पढ्नुहोस्

चितवन,७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन- २ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारले जितबाट डराउनुनपर्ने बताएका छन् । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीपुरा पढ्नुहोस्

चितवन, ७ बैशाख। नेकपा (एमाले)को तर्फबाट चितवन क्षेत्र २ का उमेदवार रामप्रसाद न्यौपानेले आफूले उपचुनाव जिते विदेशमा रहेकाहरुलाई फर्काउने अभियान चलाउने बताएका छन् । बिहीबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनलेपुरा पढ्नुहोस्