चितवन, १० जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयत प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताउनु भएको छ । भरतपुर–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटनपुरा पढ्नुहोस्

इच्छाकामना, ९ जेठ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको आन्तरिक आम्दानी घट्ने देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०७८र०७९ मा ४ करोड ६८ लाख ३ हजार ८४३ रुपैयाँ आन्तरिक आम्दानीपुरा पढ्नुहोस्

भरतपुर,९ जेठ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी ८ बजेको समयमा भरतपुर–४, यज्ञपुरीबाट दुई युवकलाई खैरो हेरोइनजस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको छ ।   पक्राउ पर्नेमापुरा पढ्नुहोस्

चितवन, ९ जेठ । भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा रहेको बालकुमारी सुस्त मनस्थिति केन्द्रलाई ई–रिक्सा प्रदान गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेनपुरा पढ्नुहोस्

कालिका, ९ जेठ । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेका जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पूर्वाधार विकासको लागि योगदान गरेका होमबहादुर गुरुङ पुनः चुनावी मैदानमा उत्रिएका छन् । २१ जनाकोपुरा पढ्नुहोस्

चितवन, ८ जेठ ।  क्यान्सर र मानसिक रोगीहरु बढ्दैगएपछि चितवनमा स्वास्थ्यसम्बन्धी चेतनाका लागि मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ । प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी चेतनाका लागि चितवनमा मोटरसाइकल र्‍याली गरिएकोपुरा पढ्नुहोस्

चितवन, ८ जेठ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्यको पहुँच हुने खाने वर्गमा निहित हुन नहुने बताउभएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा आज (सोमबार) हेटौंडामा सम्पन्न ‘स्वास्थ्यपुरा पढ्नुहोस्

चितवन,जेठ ८ चितवनको भरतपुर महानगरपालिका–१०, होटल रोयल सेन्चुरी पछाडी अवस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज सधै उत्कृष्ट शैक्षिक परामर्श संस्थाको रुपमा ठहरिदै आइरहेको छ ।   सन् २०२२ भित्रमा पुनःपुरा पढ्नुहोस्

चितवन,जेठ ८ सुख्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउसो २ः३५ बजेको समयमा इच्छाकामना गाँउपालिका ६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएकोपुरा पढ्नुहोस्

चितवन, जेठ ८ नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ । वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्तेपुरा पढ्नुहोस्

आशिष अधिकारी- भरतपुर, ७ जेठ । भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका अपांङ्गता भएका ब्यक्तिहरुको सेतो छडीको रुपमा रहेको टिप्पणी गर्नु भएको छ । स्थानीय सरकार तपाईहरुकोपुरा पढ्नुहोस्