चितवन । हरित वातावरण संरक्षण, खाद्य सुरक्षा प्रवर्द्धन तथा भावी पुस्तालाई स्वच्छ र समृद्ध वातावरण हस्तान्तरण गर्ने उद्देश्यका साथ कालिका नगरपालिका–७ बुङखरे टोलमा तीन सयभन्दा बढी फलफूलका बिरुवा रोपिएको छ।पुरा पढ्नुहोस्

भरतपुर, १० साउन । चितवनमा साँझ ६ बजेदेखि मध्यरातसम्मको समय सवारी दुर्घटनाका दृष्टिले सबैभन्दा जोखिमपूर्ण रहेको तथ्याङ्कले देखाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०८२/८३ को दुर्घटना विवरणपुरा पढ्नुहोस्

लमजुङ, १२ साउन । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन्। प्रहरीका अनुसार मङ्गलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट भाटबेशीतर्फपुरा पढ्नुहोस्

इनरुवा, १२ साउन । सुनसरीको देवानगञ्ज क्षेत्रमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार जारी गरेको सूचनाअनुसार कर्फ्यु मङ्गलबार बिहान ६ः१५ बजेदेखि हटाइएको हो। साउनपुरा पढ्नुहोस्

विराटनगर, १२ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठन गरिएको सरकारी टोली सोमबार राति विराटनगर पुगेको छ। गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठितपुरा पढ्नुहोस्

पाल्पा, १२ साउन । पाल्पाको निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको निर्माण कार्य उल्लेखनीय रूपमा अघि बढेको छ। आयोजनाका अनुसार हालसम्म भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत पुगेको छ।पुरा पढ्नुहोस्

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुपर्ने बताएका छन्। दुई समुदायबीच उत्पन्न तनावका क्रममापुरा पढ्नुहोस्

चितवन, साउन १२ । थारु पत्रकार संघ, नेपालको आयोजनामा आधारभूत पत्रकारिता तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी दुईदिने अनलाइन प्रशिक्षण कार्यक्रम सुरु भएको छ। थारु पत्रकार संघ, नेपालका केन्द्रीयपुरा पढ्नुहोस्

धनगढी । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। मृतक धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीलेपुरा पढ्नुहोस्

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसहित १८ जना घाइतेपुरा पढ्नुहोस्

विराटनगर । दुई समूहबीच भएको झडपपछि सुनसरी जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार साउन ११ गते बिहान ७पुरा पढ्नुहोस्