लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा भरतपुरमा औषधिय प्रजातिका ५० बिरुवा
चितवन,२८ असार । लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा भरतपुर–२ क्षेत्रपुर स्थित तीन खोले गुम्बा परिसरमा औषधिय प्रजातिका ५० बिरुवा आज रोपिएको छ । बिगत ४ बर्ष देखि क्लबले गुम्वापुरा पढ्नुहोस्









