मेयर बालेन साहद्वारा जेनजीलाई घर फर्कन पुनः आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनरत जेनजीलाई घर फर्किन पुनः आग्रह गरेका छन्। देश अब जेनजीको हातमा रहेको उल्लेख गर्दै उनले आन्दोलनका क्रममा हुने क्षति अन्ततः आफूहरुकै हुनेपुरा पढ्नुहोस्










