मकवानपुरमा पहिरोले घर बगाउँदा पाँच जना बेपत्ता
हेटौडा, २३ साउन । मकवानपुरमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । मकवानपुरको बागमती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका हुुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरकापुरा पढ्नुहोस्










