भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु, शोकमा डुब्यो त्रिभुवनचोक
रुपन्देही, २१ साउन । बाँकेको नेपालगञ्जका एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लाको बलरामपुरमा भएको कार दुर्घटनामा मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७पुरा पढ्नुहोस्









