थाेत्राे भइसकेको बनेको एम्बुलेन्समा ‘मोबाइल क्लिनिक’, सञ्चालन नगर्न निर्देशन

काठमाडौँ, २० साउन । चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निर्वाचन क्षेत्रमा मात्र प्रयोग गर्ने गरी एम्बुलेन्सको दुरुपयोग भएको छ।

Share:

सम्बन्धित समाचारहरु