नेपालले हङकङमा टी-२० सिरिज खेल्ने, सिरिजमा नेपालसहित हङकङ र पिएनजी सहभागी हुने
काठमाडौं, १९ फागुन । नेपालले आउँदो साता हङकङमा त्रिदेशीय टी-२० सिरिज खेल्ने भएको छ । नेपालले फागुन २६ (मार्च ९) देखि ३० गतेसम्म हङकङमा त्रिदेशीय टी-२० सिरिज खेल्न लागेको होपुरा पढ्नुहोस्










