आजदेखि भरतपुर भ्रमणवर्ष २०२४ सुरु, नारायणीनदी किनारमा प्रधानमन्त्री दाहालले उद्घाटनगर्दै
चितवन, १८ फागुन । भरतपुर भ्रमण वर्ष २०२४ आजदेखि सुरुहुँदैछ । नारायणी नदी किनारमा भव्य समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारीक रुपमा उद्घाटनगर्दै हुनुहुन्छ । दिउँसो १ बजे भ्रमणपुरा पढ्नुहोस्










