बिमा प्राधिकरण अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारले समिति गठन गर्यो
काठमाडौं, ३० असार । सरकारले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझाको योग्यतामाथि प्रश्न उठेपछि छानबिनका लागि समिति गठनपुरा पढ्नुहोस्










