ओलीको पालामा नै नेपालमा एसपीपी प्रवेश पाएको प्रचण्डको जिकिर
चितवन, असार ३– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा नेपालमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रवेश पाएको जिकिर गरेका छन् । आज चितवनमा आयोजितपुरा पढ्नुहोस्









