लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनल प्रवेश
काठमाडौं, असार ६ मलेसियामा जारी एसीसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ । यो जितसँगै नेपालले समूह बीबाट ६ जोडेर शीर्षस्थानमापुरा पढ्नुहोस्










