नेपाल टेलिकममा सेवा गुणस्तर सुधारका लागि डाटा सकिँदा स्वतः ब्यालेन्स काटिने प्रणाली हटाइयो
काठमाडौं । नेपाल टेलिकममा सेवा गुणस्तर सुधारका लागि व्यापक सुधार प्रक्रिया सुरु गरिएको छ। विक्रम तिमिल्सिनाको निर्देशनपछि ग्राहक सेवा, मोबाइल डाटा व्यवस्थापन, डिजिटल सेवा र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने कदमपुरा पढ्नुहोस्










