घरदैलो अभियानमा रेनु दाहाल-जनसमर्थनले उत्साहित छु
काठमाडौं, ४ फागुन। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार रेनु दाहालले आफूलाई आम जनसमुदायबाट माया, विश्वास र समर्थन प्राप्त भइरहेको बताएकी छन्। जनताको यस्तो साथले आफू अझपुरा पढ्नुहोस्










