चितवनको तुइन खोलामा ६० प्रतिशत पहिरो पन्छाइयो, रातिसम्म सडक सञ्चालन हुने सम्भावना
मुग्लिन – मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुल नजिक खसेको पहिरो ६० प्रतिशतसम्म पन्छाइएको छ । सडक डिभिजन भरतपुरका अनुसार, साँघुरो कार्यक्षेत्रका कारण एकैपटकमा दुवैतर्फबाट अधिकतम पाँचवटा मेसिनपुरा पढ्नुहोस्








