माडी प्रज्ञा प्रतिष्ठान मार्फत समग्र माडीको विकासमा सहयोगपुग्ने सरोकारवालाहरुको विश्वास
रेशम सापकोटा – सेतो नेपाल चितवन १५ साउन – माडी नगरपालिकामा गठन भएको प्रज्ञा प्रतिष्ठान माडीका पदाधिकारीहरूले बिहीबार नगर कार्यालय परिसरमा एक औपचारिक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहणपुरा पढ्नुहोस्





