महोत्तरी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। निरन्तरको खडेरीका कारण धान रोपाइँ प्रभावित भएपछि उत्पन्न समस्या बुझ्न प्रधानमन्त्री ओलीले साउन ७पुरा पढ्नुहोस्

रेशम सापकोटा – सेतो नेपाल चितवन,९ साउन ।  चितवनको माडीमा लामो समयदेखि जारी अनियमित विद्युत आपूर्ति, बारम्बार लाइन जाने समस्या र नेपाल विद्युत प्राधिकरणको उदासीनताले आक्रोशित बनेका स्थानीयवासीले शुक्रबार वितरणपुरा पढ्नुहोस्

चितवन, ९ साउन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा रहेको लक्जरी पाँचतारे रिसोर्ट ‘रोयल ट्युलिप चितवन’ले नयाँ ‘अल-डे-डाइनिङ रेस्टुरेन्ट’ माझीघर को सफ्ट उद्घाटन (सौम्य शुभारम्भ) गरेको छ। लुभर होटल्स ग्रुपपुरा पढ्नुहोस्

माडी,९ साउन | आगामी श्रावण १८ र १९ गते माडीको बसन्तपुरस्थित होटल प्याराडाइजको एसी हलमा मञ्चन हुन लागेको नाटक ‘मुनामदन’ को तयारी र प्रचारप्रसार तीव्र रूपमा अगाडि बढिरहेको छ। पोखरापुरा पढ्नुहोस्

चितवन,९ साउन ।– चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवास्थित नहरमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय कर्ण बहादुर गुरुङ (७५ वर्ष) आज बिहान अन्दाजी ७ बजे आफ्नै घरबाट निस्किएकोमा,पुरा पढ्नुहोस्

काठमाडौं,९ साउन ।  भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ। दिल्ली विमानस्थलमा नेपाली दूतावासको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिएर स्थलमार्गपुरा पढ्नुहोस्

काठमाडौं ,९ साउन ।  देशका केही स्थानमा आज मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनेपुरा पढ्नुहोस्

चितवन,  ९ साउन । चितवनको भरतपुर महानगरपालिका–२ स्थित क्षेत्रपुरमा स्मार्ट लाइट जडान गर्ने क्रममा करेन्ट लागेर दुई जना कामदार घाइते भएका छन्। स्मार्ट लाइट जडानका लागि भरतपुर महानगरपालिकाबाट ठेक्का सम्झौतापुरा पढ्नुहोस्

रत्ननगर,९ साउन  । चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मिति २०८२ साउन ९ गते राति १२:३० बजे प्रदेश २–०२–००१ चपुरा पढ्नुहोस्