प्रचण्डको निर्देशन- “आवश्यक परे सडक संघर्षमा जानुपर्ने हुनसक्छ, तयार रहनू”
काठमाडौं, २ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। शुक्रबारपुरा पढ्नुहोस्










