प्रतिनिधिसभा बैठकमा ‘जात्रा’ चलिरहेको रामकुमारी झाँक्रीको टिप्पणी
काठमाडौं,२५ माघ । नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमारी झाँक्रीले प्रतिनिधिसभा बैठकमा ‘जात्रा’ चलिरहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सत्तामा रहेका मन्त्रीहरूले नै वर्तमान व्यवस्था र संविधानमाथिपुरा पढ्नुहोस्






