राजविराज,२५ माघ । कोसी नदीको मध्यभागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १३ गोबरगाढामा बुधबार साँझ भारतीयहरु प्रवेश गरी गोली प्रहार गरेका छन् । ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकले ५–६पुरा पढ्नुहोस्

हेटौंडा, २५ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एकजना महिला घाईते भएकी छन् । उपमहानगरपालिकाको वडा नंबर १८ रामधुनीमा बाघको आक्रमणबाट घास काट्न गएकी महिला घाईते भएकी हुन् ।पुरा पढ्नुहोस्

काठमाडौं,२५ माघ । अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको म्युजिक भिडिओ ‘मायामा यस्तो किन रु’ रिलिज भएको छ । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा एलिना चौहानको स्वरपुरा पढ्नुहोस्

भरतपुर,२५ माघ । स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २८ देखि सुरु हुने प्रतियोगिताको तयारी लगभग पुरा भएको आजपुरा पढ्नुहोस्

काठमाडौं,२५ माघ । अपहरणको नाटक गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टबाट स्थानीय विदुर बस्नेत, काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा,पुरा पढ्नुहोस्

काठमाडौँ,२५ माघ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव गरेको छ । समितिको बुधबारको बैठकमा सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र रपुरा पढ्नुहोस्

काठमाडौ,२५ माघ । नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते चर्को महँगीका विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै बुधवार पार्टी प्रवक्तापुरा पढ्नुहोस्

चितवन,२५ माघ । जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विसं २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउपुरा पढ्नुहोस्

चितवन,२५ माघ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले चितवनको रत्ननगर अस्पतालसहित प्रदेशभित्रका सात वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको छ । मन्त्रालयले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपतिपुरा पढ्नुहोस्

काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार र सरकारका कामकारबाहीबारे छलफल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बिहान बालकोटमा भएकोपुरा पढ्नुहोस्

धनगढी,२५ माघ। सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रदेश सभाका सूचना अधिकारीपुरा पढ्नुहोस्