प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिस
फाल्गुन २० काठमाडौँ । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गरेको छ। प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाललेपुरा पढ्नुहोस्