फागुन २२ दमौली । १७ वर्षीया गायिकालाई बलात्कार आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई थप १२ दिन हिरासतमा राख्ने भएको छ। यसअघि प्रहरीले पलमाथिपुरा पढ्नुहोस्

फागुन २२ सिड्नी । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएको दुई महिना नपुग्दै एक नेपाली विद्यार्थी मृत फेला परेका छन्। काठमाडौं गल्फुटारका सुजन बस्नेत अस्ट्रेलिया आएको २ महिना नपुग्दै अर्वनस्थितपुरा पढ्नुहोस्

फागुन २२ धरान। धरानमा पाँच दिनअघि एक महिलाको हत्यामा संलग्न भएको आरोपमा सुनसरी प्रहरीले २४ वर्षका एक युवकलाई पक्राउ गरेको छ। पाँच दिनअघि धरानको बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्टपुरा पढ्नुहोस्

फागुन २२ काठमाण्डौ। छोरीको हत्या गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। बाणगंगा नगरपालिका १ उत्तमनगर निवासी सीता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी जिल्ला प्रहरी कार्यालयपुरा पढ्नुहोस्

फागुन २२ काठमाण्डौ । बालाजु ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको छ । गएराति सवा १२पुरा पढ्नुहोस्

फागुन २१ दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ । दाङ तुलसीपुरको चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले यो सडक खण्डपुरा पढ्नुहोस्

फागुन २१ दैलेख । दैलेखको ठाँटीकाँधमा भान्साकोठामा निसासिएर आमा छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ठाँटीकाँध गाउँपालिका– १ पिपलचोकका ४० वर्षीया हरिकला बादी र उनका छोरा १८पुरा पढ्नुहोस्

फाल्गुन २० काठमाडौँ । प्रेस काउन्सिल नेपालले १६ वटा युट्‍युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्‍युरोमा सिफारिस गरेको छ। प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाललेपुरा पढ्नुहोस्

फागुन २० धादिङ । बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायत क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ । प्रहरीका अनुसार करिब ३०० रोपनी जग्गामा अवैध रुपमा लगाएकोपुरा पढ्नुहोस्

फागुन २० चितवन ।चितवनमा ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ जयनेपालचोकमा हिजो राति ट्रयाक्टरको ठक्करबाट भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिकपुरा पढ्नुहोस्

फाल्गुन २० एजेन्सी । युक्रेनमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको बीबीसीले जनाएको छ । युक्रेनी नेताहरूले जपेर्जिया आणविक ऊर्जा केन्द्रमा आगलागी भएको बताएका छन्। प्लान्टलाई रुसी सेनालेपुरा पढ्नुहोस्