चितवन । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय महासचिव रेनु दाहालले माओवादी आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी शक्ति लागि परेको बताउनुभएको छ । अखिल नेपालपुरा पढ्नुहोस्

३, असोज, चितवन राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनिपुरा पढ्नुहोस्

चितवन । काठमाण्डौं उपत्यका सहित तराई क्षेत्रमा बसोकास गर्ने थारु समुदायले जितिया पर्व मनाइरहेका छन् । थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (ब्रत )परेकोपुरा पढ्नुहोस्

चितवन । आज विश्वकर्मा पुजा । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वकपुरा पढ्नुहोस्

भदौ ३१, चितवन पर्यटकिय नगरी सौराहाको हात्ती चोकमा शुक्रवार डठकट खाने कार्यक्रम गरिएको छ । ओदरा महिला समुहले आयोजना गरेको कार्यक्रममा थारु दिदी बहिनीहरुका साथै कार्यक्रम उपस्थित अतिथी र पर्यटकहरुपुरा पढ्नुहोस्

भदौ ३०, काठमाडौ । काठमाडौं र नेपालमा एकै दिन डेंगुका १ हजार २३० बिरामी थपिएका छन् । बुधबार थपिएसँगै कुल संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ भने नौ हजारपुरा पढ्नुहोस्

खैरहनी । पूर्वी चितवनको खैहरनी नगरपालिका वडा नं. ९ बैहरनीमा जितीया विशेष कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बैरहनी युवा क्लबले आयोजना गरेको कार्यक्रममा थारु दिदी बहिनीहरुलेपुरा पढ्नुहोस्

चितवन । चितवनको थारु गाउँ यतिबेला जितीयामय बनेको छ । पर्सीदेखि थारु समुदायमा जितीया पर्व सुरु हुँदैछ । थारु समुदायले चितवनमा धुमधामका साथ जितीया पर्व मनाउने गरेका छन् । भगवानपुरा पढ्नुहोस्

भदौ २८, खैरहनी । मङनी महिला समुहले मंगलवार खैरहनीमा जितीया विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जानकारी दिए । कार्यक्रममा सहभागी थारुपुरा पढ्नुहोस्

चितवन । भैंसी चराउन जंगल गएका माडीका एक वृद्ध मृत फेला परेका छन् । माडी नगरपालिका २ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी शनिबार २५ वर्षका छोरा होमबहादुरसँगै घरदेखि उत्तरको अमेलियापुरा पढ्नुहोस्

चितवन। मुख्य चाडपर्वअघि दिवंगत पितृलाई तर्पण, सिदादान तथा पिण्डदान दिने रीतिअनुसार सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण,पुरा पढ्नुहोस्