धनगढी २६,माघ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई पद तथा गोपनियताको शपथ गराए । नेपाली कांग्रेस संसदीय दलका नेता शाहपुरा पढ्नुहोस्

चितवन,२६ माघ । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको दर्शन गर्न शहरी विकास मन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आउने भएका छन्पुरा पढ्नुहोस्

चितवन, २६ माघ । न्यू क्यापिटल कलेज रत्ननगरमा साइबर सचेतना सम्बन्धी कार्यक्रम हुने भएको छ । डिजिटल ग्रीन नेपालको आयोजना र न्यू क्यापिटल कलेजको सहकार्यमा एक दिने साइबर सचेतना कार्यक्रमपुरा पढ्नुहोस्

शारदानगर,२६ माघ । भरतपुर–१९ स्थित शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो साधारण सभा बुधबार शारदानगरमा सम्पन्न भएको छ । उक्त साधारण सभामा भरतपुर–१९ का वडाध्यक्ष प्रकाश तामाङ प्रमुखअतिथिपुरा पढ्नुहोस्

खैरहनी,२६ माघ । खैरहनी नगरपालिका वडा नम्बर–४ को वडा कार्यालयले गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण आहार वितरण गर्न सुरू गरेको छ । वडाको वार्षिक कार्यक्रमअन्तर्गत यस वडाभित्र बसोवास गर्ने गर्भवतीपुरा पढ्नुहोस्

चितवन,२५ माघ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले चितवनको रत्ननगर अस्पतालसहित प्रदेशभित्रका सात वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको छ । मन्त्रालयले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपतिपुरा पढ्नुहोस्

काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पत्रकार सम्मेलन गर्दै छन् । उनले आज दिउँसो विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् । पछिल्ला राजनीतिक घटनाक्रम रपुरा पढ्नुहोस्

भरतपुर,२५ माघ । सर्वोच्च अदालतको आदेशपछि पनि भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीकिनारमा पुरेको फोहोर अझै उठ्न सकेको छैन । उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिकाको सहमतिमा नदीकिनारमा फोहोर पुरेर महोत्सवपुरा पढ्नुहोस्

काठमाडौं,२५ माघ । चितवनको भरतपुर १६ मा तरकारी खेती गर्ने धनु अधिकारी अहिले गोलभेंडा प्रतिकेजी ७ रुपैयाँमा बेच्दैछिन् । राम्रो मूल्य पाएको दिनमा १० रुपैयाँसम्म पाउँछिन् । तर एक केजीपुरा पढ्नुहोस्

भरतपुर । कृषि क्षेत्रका समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ। यसका लागि संघीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ। पालिकाभित्र पर्ने पहाडीपुरा पढ्नुहोस्

चितवन । सिने क्षेत्रका अगुवाहरुले मोफसलमा हुन लागेको लक्की फिल्मी अवार्डले कलाकारहरुको प्रोत्साहन तथा सिने क्षेत्रको प्रर्वद्धन हुने विश्वास गरेका छन् । ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८०’ को तयारीमापुरा पढ्नुहोस्