“लिङ्देनको अभिव्यक्तिविरुद्ध कांग्रेसको आक्रोश: धनुषामा पुत्ला दहन”
जनकपुरधाम, १३ बैशाख । भाटभटेनी लुटपाट प्रकरणमा संसदमा दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेस आक्रोशित बनेको छ। कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको अभिव्यक्तिलाई झुठो भन्दै धनुषाको लक्ष्मीनियाँमा उनको पुत्लापुरा पढ्नुहोस्









