देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्चको विस्तारित बैठक सम्पन्न
सेतो नेपाल – चितवन,१७ साउन – देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्च, भरतपुर चितवनको आयोजनामा मञ्चका कार्यसमिति, लेखा समिति तथा सल्लाहकार समितिसहितको विस्तारित बैठक आज भरतपुर महानगरपालिका–५ स्थित ग्रिन हेम्लेट रिसोर्टमा सम्पन्न भएकोपुरा पढ्नुहोस्









