सुनको मूल्य नयाँ उच्च बिन्दुमा, एकैदिन प्रतितोला ५५ सय रुपैयाँ वृद्धि
काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ उच्च बिन्दुमा पुगेको छ। मंगलबार (पुस ८) एकैदिन सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदीपुरा पढ्नुहोस्










