रवि–बालेन वार्ता सम्पन्न, छलफलको विवरण आउन बाँकी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँगको वार्ता सकेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर साहका सहयोगी कुमार बेनको निवासमा दुवैबीचपुरा पढ्नुहोस्










