एकवर्षमा एक लाख १२ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिए
काठमाडौं, ९ साउन । अध्ययनका लागि विदेशीने नेपालीहरुको संख्या बढ्दो क्रममै छ । आर्थिकवर्ष २०८०/०८१ मा एक लाख १२ हजार ५ सय ९३ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन्पुरा पढ्नुहोस्










