प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ आज
काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सांसदहरूले सवाल-जवाफ गर्दैछन् । आइतबार विश्वासको मत लिएको प्रधानमन्त्री ओलीले आज सांसदहरूसँग प्रश्नोत्तर गर्ने तय भएको हो । प्रतिनिधिसभा नियमावलीमा हरेकपुरा पढ्नुहोस्










