नारायणगढ-मुग्लिङ सडकखण्डको भतेरीजंगलमा दुईट्रक आपसमा ठोकिदा दुवै सवारी चालकको मृत्यु
चितवन, ११ साउन । नारायणगढ मुग्लीङ सडक खण्ड अन्तर्गत भरतपुर वडा नं. १ भतेरी जंगलमा कन्टेनर बोकेको ट्रक र भारतीय नम्बरको ट्रक ठोकिदा दुईजनाको ज्यान गएको छ भने एकजनाको अवस्थाकोपुरा पढ्नुहोस्










