काठमाडौं, ९ साउन । काठमाण्डौंमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका बस्दैछन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाउनुभएको हो ।
मन्त्रिपरिषदको बैठकमा दुर्घटना र छानबिनबारे निर्णय हुने पर्यटनमन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।
त्यस अघि दुर्घटनास्थल पुगेर गृहमन्त्री सहित प्रधानमन्त्री ओली घटनास्थल पुगेर निरीक्षण गर्नुभएको थियो ।—00–


