काठमाडौं, ९ साउन । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले छानबिन समिति गठन गरेको हो । रतिशचन्द्रलाल सुमनकोपुरा पढ्नुहोस्

काठमाडौं, ९ साउन । काठमाण्डौंमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका बस्दैछन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाउनुभएको हो । मन्त्रिपरिषदको बैठकमा दुर्घटना र छानबिनबारे निर्णयपुरा पढ्नुहोस्

काठमाडौं, ९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा पुगेर सम्बन्धित व्यक्तिहरुवाट जानकारीपुरा पढ्नुहोस्

काठमाडौँ , ९ साउन ।त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धारपुरा पढ्नुहोस्

काठमाडौं, ९ साउन । जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल बन्द भएको छ । आज ११ बजेर ११ मिनेटमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान र अवतरण बन्द भएको होपुरा पढ्नुहोस्

चितवन, ९ साउन । त्रिशूलीमा विगत तेह्रदिनदेखि बेपत्ता दुईवटा बसको खोजी कार्य आजपनि जारी छ । भारतीय प्राविधिक सहितको टोलीले आज काभ्रेघाट देखि तलतिर खोजीगर्ने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवपुरा पढ्नुहोस्

काठमाडौं, ९ साउन । अध्ययनका लागि विदेशीने नेपालीहरुको संख्या बढ्दो क्रममै छ । आर्थिकवर्ष २०८०/०८१ मा एक लाख १२ हजार ५ सय ९३ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन्पुरा पढ्नुहोस्

काठमाडौं, ९ साउन । आज कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजपुरा पढ्नुहोस्