इरानी मिसाइल आक्रमणमा जोर्डनमा दुई अमेरिकी सैनिकको मृत्यु
काठमाडौं। इरानले प्रहार गरेका ब्यालिस्टिक मिसाइल तथा ड्रोन आक्रमणमा जोर्डनमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी सैन्य अधिकारीहरूले जनाएका छन्। अमेरिकी सेन्ट्रल कमाण्डपुरा पढ्नुहोस्










