दक्षिण कोरियामा विमान दुर्घटना : ज्यान गुमाउनेको संख्या १७९ पुग्यो
काठमाडौं, १५ पौष। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १७९ जना पुगेको छ । १८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म १७९ जनाकोपुरा पढ्नुहोस्









