अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना, यात्रुहरू जीवितै उद्धार हुने सम्भावना न्यून
नयाँ दिल्ली, २९ जेठ । । अहमदाबादस्थित विमानस्थलबाट लण्डनका लागि उडान भरिरहेको एयर इण्डियाको फ्लाइट नम्बर १७१ आज बिहान टेक अफ गरेपछि केही बेरमै आकाशमै आगलागी भई दुर्घटनाग्रस्त भएको छ।पुरा पढ्नुहोस्










