काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै, बजेट र नीति तर्जुमा समितिको बैठक पनि आजै
काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज (शुक्रवार) दिउँसो २ बजे बस्ने भएको छ। लामो समयदेखि कार्यपालिका बैठक नबस्दा नगरको कामकाज प्रभावित भएको भन्दै गत जेठ १२ गतेपुरा पढ्नुहोस्










