भरतपुर, भाद्र ९ नेपाली महिलाहरुको महानपर्व हरि तालिका तिजको अवसरमा आज भरतपुरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । सौन्दर्यकर्मि संगठन नेपाल भरतपुर महानगर कमिटिको आयोजनामा शुभकामना आदन प्रदानकार्यक्रमपुरा पढ्नुहोस्

चितवन, भदौ ३– पूर्वी चितवनको टिकौलीमा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी पुल नजिकै आजपुरा पढ्नुहोस्

चितवन प्रशासनले भन्यो: भड्किलो तीज मान्नेलाई छाड्दैनौं चितवन, भदौं २- जिल्ला प्रशासन कार्यालय चितवनले महिलाहरुको पर्व हरितालिका तीज भड्किलो नबनाउन अनुरोध गरेको छ । आज एक सूचना जारी गरी प्रशासनलेपुरा पढ्नुहोस्

भदौ १, चितवन । चितवनमा आज थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा एक सय २३ जनाको कोरोना परिक्षणपुरा पढ्नुहोस्

– ध्रुवराज खनाल साउन ३१, खैरहनी । खैरहनी नगरपालिका क्षेत्रभित्र रहेका गरिब समुदायमा प्रयोगमा आइरहेको चापाकलको पानी शुद्ध नरहेको हालै गरिएको पानी परीक्षणले देखाएको छ । खानेपानीको पहुँच नपुगेका क्षेत्रमापुरा पढ्नुहोस्

होमनाथ सापकोटा ३१ साउन, रत्ननगर । पूर्वी चितवनमा विद्युत्को लो भोल्टेजका कारण उपभोक्ताहरु समस्यामा परेका छन् । लोडसेडिङको समस्या नभए पनि लो भोल्टेजका कारण विद्युतीय उपकरण सञ्चालनमा समस्या भएको उपभोक्ताहरुलेपुरा पढ्नुहोस्

साउन २९, भरतपुर । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनले सरकारी क्षेत्रमा समावेशीकरण गर्नुपर्ने भन्दै आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ। नेपालकापुरा पढ्नुहोस्

साउन २९, खैरहनी । खैरहनी नगरपालिका ९ स्थित अन्त्योदय जनजाति आवासीय विद्यालयमा आइतबार एकैदिन ७० जनाभन्दा बढी विद्यार्थी बिरामी भएका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरोजस्ता इन्फ्लुन्जाको लक्षणसहित बिरामी भएका हुन्पुरा पढ्नुहोस्

२९ साउन, भरतपुर । आइतबार बेलुकी ९ः१५ बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं २९ स्थित केराबारीमा लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ । जुगेडीबाटपुरा पढ्नुहोस्

चितवन । भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक सङ्ख्यामा कैदीबन्दी रहेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो ।   कारागारका प्रमुख कमलप्रसादपुरा पढ्नुहोस्

चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बताउनुभएको छ । भरतपुर आँखा अस्पतालको निरीक्षणपछि आज उहाँले आफ्नोपुरा पढ्नुहोस्