अलास्कामा ट्रम्प–पुटिन भेट: युक्रेन युद्ध अन्त्यमा केन्द्रित उच्चस्तरीय वार्ता
काठमाडौं, ३० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित भेटवार्ता अलास्कामा हुने भएको छ । रुस–युक्रेन युद्धका कारण बिग्रिएको दुई देशको सम्बन्ध वर्षौंपछि पहिलोपटक उच्चस्तरीयपुरा पढ्नुहोस्










