नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री श्रेष्ठको निधन
काठमाण्डौं, ८ फागुन । नागरिक आन्दोलनका अगुवा तथा पूर्वस्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको ८९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । कोभिड संक्रमित भएपछि उनको छातीमा समस्या देखिँदै आएको थियो ।पुरा पढ्नुहोस्







