खिचरा महोत्सवमा निःशुल्क वरिष्ठ डाक्टर सेवा उत्सव हुने
कारी महतो- खैरहनी । आठौं संस्करणको खिचरा महोत्सवको परिसरभित्र खैरहनी–८ पर्सामा रहेको केयर पोलिक्लिनिकको सहयोगमा “निःशुल्क वरिष्ठ डाक्टर सेवा उत्सव” हुने भएको छ । हरेक दिन दिउँसो २ देखि ४पुरा पढ्नुहोस्










