अन्त्योदय जनजाति विद्यालयमा एकै पटक ७० जना विद्यार्थी बिरामी
साउन २९, खैरहनी । खैरहनी नगरपालिका ९ स्थित अन्त्योदय जनजाति आवासीय विद्यालयमा आइतबार एकैदिन ७० जनाभन्दा बढी विद्यार्थी बिरामी भएका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरोजस्ता इन्फ्लुन्जाको लक्षणसहित बिरामी भएका हुन्पुरा पढ्नुहोस्









